साउन १ देखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध
विदुर खबर
२०७८ जेठ १५ गते १७:२७
नुवाकोट । सरकारले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला प्रतिबन्ध लगाईएको बताएका हुन् ।
साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला प्रतिबन्ध लगाईएको र त्यसको आयात, उत्पदन र बिक्रि वितरण गर्न नपाइने उनले बताएका हुन्।
४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला उत्पादन गर्ने उद्योगले आफ्ना मसिनलाई प्रतिस्थापन गरेमा त्यसको लागि लाग्ने खर्चलाई पुँजीगत अनुदान दिइने बताएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया