रुखबाट लडेर नुवाकोटमा एक जनाको ज्यान गयो
विदुर खबर
२०७६ फागुन ११ गते १०:२४
गेर्खुटार । घाँस काट्ने क्रममा रुखबाट लडेर नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० आगेटारमा एक ज्यान गएको छ ।
मृत्यु हुनेमा ७० वर्षिय बोधनाथ पौडेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घर नजिकै करिव ३० मिटर पुर्बमा रहेका आफ्नै बारीको कुटमेरोको रुखमा चढी घास काट्ने क्रममा पौडेल लडेर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया