काठको बिम राख्ने क्रममा नुवाकोटमा एक जनाको ज्यान गयो
विदुर खबर
२०७६ माघ २९ गते ९:३४
नुवाकोट । घरमा काठको विम राख्ने क्रममा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ मा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १२ का ५४ वर्षिय भिमसेन आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । स्थानिय शंकर पंडितको बन्दै गरेको घरमा काठको बिम राख्ने क्रममा अचानक खस्न जादा आलेमगर गम्भिर घाईते भएका थिए ।
उनको उपचारको क्रममा विदुरमा रहेको एक पोलिक्लिनिकमा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया