त्रिशुली प्लस नुवाकोटद्धारा एचआइभि संक्रमित बालबालिकालाई न्यानो कपडा बितरण
विदुर खबर
२०७६ पुष १९ गते १८:२५
नुवाकोट । त्रिशुली प्लस नुवाकोटले एचआइभि संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
१३ औ स्थापना दिवसको अबसर पारेर शुक्रबार त्रिशुली प्लसले बालबालिकाहरुलाई न्यानो कपडा, पोषण खाना तथा सटेशनरी सामाग्री बितरण गरेको हो । एचआईभी÷एड्स सम्बन्धी सचेतना फैलाउने, रोकथाम तथा उपचारका बारेमा जानकारी दिने लगायत कार्यहरु त्रिशुली प्लसले गर्दै आएको जिल्ला संयोजक पुजा भण्डारीले बताइन ।
सरकारले पनि सन् २०३० भित्र एड्स रोग पूर्ण नियन्त्रण गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
विदुर कांग्रेस सभापतिमा गजुरेलको उम्मेदवारी घोषणा
कांग्रेस विदुर नगर सभापतिमा कार्कीको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस नुवाकोटको पालिका तथा क्षेत्रिय अधिवेशन स्थगित
उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा





प्रतिक्रिया