मुख्यमन्त्रीलाई धम्की दिने नुवाकोटका पुष्पराज पाण्डे पक्राउ
विदुर खबर
२०७६ पुष १४ गते २१:२०
नुवाकोट । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई धम्की दिएको आरोपमा प्रहरीले नुवाकोटका पुष्पराज पाण्डेलाई पक्राउ गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले पाण्डेलाई सोमबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो। उनी स्थानीय जलसम्पदा तथा वातावरण कोषका अध्यक्ष रहेको जनाइएको छ। पाण्डेले फोन तथा सन्देशमार्फत् धम्की दिएको प्रहरीले जनाएको छ। उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया