नुवाकोटको ककनीमा तिन वर्षिय बालिकाको बलात्कार
विदुर खबर
२०७६ कार्तिक १८ गते २०:११
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ गणेस्थानमा ३ वर्षिय बालिकाको बलात्कार भएको छ ।
उनलाई गाउँकै १६ वर्षिय युवक श्याम थापा (नाम परिवर्तन) ले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट म्याद थप गरि निगरानी कक्षमा राखि अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बलात्कृत बालिका भने बेहोस भएपछि काठमाण्डौको टिचिङ अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया