भिरबाट लडेर मुन्थलामा एक जनाको ज्यान गयो
विदुर खबर
२०७६ भदौ ४ गते १७:११
मुन्थला । विदुर नगरपालिका वडा नम्बर ६ मुन्थलामा गत साता भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा ५५ वर्षिय निलप्रसाद रिमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको उपचारको लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । वनमा स्याउला काट्न गएका रिमाल स्याउला काट्दै गरेको अवस्थामा भिरबाट खसेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया