वेलकोटगढीको पेटारेमा विप्लव माओवादीद्धारा एनसेलको टावरमा आगजनी
विदुर खबर
२०७६ साउन १६ गते १५:०७
नुवाकोट, नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ४ को पेटारे भन्ने स्थानमा रहेको एनसेलको टावरमा विप्लव माओवादीले विहिबार विहान आगजनी गरेको छ ।
आगलागीको कारण टावरमा रहेको सोलार प्यानल, ब्याट्री लगायतका सामाग्री पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक तथा प्रहरी प्रमुख कृष्ण पल्लीमगरले जानकारी दिए । बिहीवार विहान करिव १२ बजेपछि टावरमा आगजनी भएपनि प्रहरी भने घटनास्थलमा भने प्रहरी दिउँसो २ बजेपछि मात्र पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको जिम्मा विप्लव माओवादी नुवाकोटले लिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया