नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
विदुर खबर
२०८३ भदौ २० गते २१:५६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले एक्रो बेलीब्रिज निर्माणको काम तीव्र बनाएको छ ।

नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमताको एक्रो बेलीब्रिज निर्माण अघि बढाएको हो ।

सेनाले पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम अघि बढाइरहेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














‘यो देशमा सरकार छैन’
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया