किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
विदुर खबर
२०८३ जेठ २४ गते २१:५९
नुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई दुहुनो गाई भैंसी वितरण गरेको छ।

किस्पाङ गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार दूध उत्पादनको लागि ५० % अनुदानमा गाइ/भैंसी वितरण कार्यक्रम अन्तर्गत वडा नम्बर ४ साल्मेका कृषकहरुलाई उन्नत जातको दुहुनो गाई वितरण गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया