धादिङ थाक्रेका बुद्धिमान लामा पक्राउ

विदुर खबर २०८२ माघ १६ गते २१:१७

नुवाकोट । रत्ननगर नगरपालिकाकी ६३ वर्षीया सुकमायादेवी तामाङको हत्या अाराेपमा धादिङकाे थाक्रेका बुद्दिमान तामाङ पक्राउ परेका छन् ।

Advertisement

उनको हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले उनीसहित अन्य चारजनालाइ पक्राउ गरेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प थाक्रे गाउँपालिका-५ का ३२ वर्षका बुद्धिमान लामा, 

गत पुस २६ गते उनी रत्ननगर-४ स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

Advertisement

प्रतिक्रिया