मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
विदुर खबर
२०८२ मंसिर २० गते २२:४७
नुवाकोट । मगर संघ नुवाकोटको अध्यक्षमा रामकुमार थापा मगर चयन भएका छन् ।

शनिवार बट्टारमा भएको संघको ८ औ जिल्ला अधिवेशनले रामकुमारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा जीवन आले मगर, भीमसिंह थापा मगर र मौसमी राना मगर चयन भएका छन् भने सचिवमा सागर थापा मगर चयन भएका छन् ।

सहसचिवमा जितेन्द्र दलामी मगर, रजनी राना मगर र विश्वराज झा मगर रहेका छन् भने कोषाध्यक्षमा कुल बहादुर थापा मगर चयन भएका छन् ।
सदस्यहरुमा मिना मगर, तुलसी माया राना मगर, सुनिल थापा मगर, विकास पुलामी मगर, सुमन आले मगर र विनोद थापा मगर निर्वाचित भएका छन् ।


Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया