जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
विदुर खबर
२०८२ कार्तिक १३ गते १३:५६
नुवाकोट । जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्दै हिँड्ने नुवाकाेटका एकसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा नुवाकाेट घर भएका १८ वर्षिए समीर श्रेष्ठ रहेका छन् । त्यस्तै सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेत छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई गोकर्णेश्वरको तालिनचोकबाट बुधबार पक्राउ गरेको हो । उनीहरुले जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लुटेर लगाउँदै आगजनी र तोडफोड गरेको आरोप छ ।
सीसीटिभी फुटेजका आधारमा पहिचान गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो
झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित
नुवाकोट १ मा कांग्रेसका महतले अग्रता बनाए
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी





प्रतिक्रिया