नुवाकोटको लिखु खोलामा डुबेर एक जनाको मृत्यु
विदुर खबर
२०८१ मंसिर २३ गते ९:०८

नुवाकोट । नुवाकोटको लिखु खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सिमानामा पर्ने त्रिवेणीधाम नजिकै लिखु खोलामा डुबेर एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा काठमाडौ बुढानिलकण्ठ घर भएका १८ वर्षिय रिजन गजमेरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृतक गजमेरको शवलाई पोस्टमार्टमका लागि काठमाडौस्थित शिक्षण अस्पताल लगिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया