नुवाकोट क्षेत्र नम्बर २ मा अर्जुननरसिंह केसीको अग्रता दोब्बर
विदुर खबर
२०७९ मंसिर ६ गते ७:२३
नुवाकोट । नुवाकोटको क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसीले दोब्बर मत बढीले अग्रता कायम राखेका छन् ।उम्मेदवार केसीले २ हजार ७६ मत हासिल गर्दै दोब्बर मत बढीले अग्रता कायमै राखेका हुन । नेता केसीको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले ९ सय ५५ मत हासिल गरेका छन् त्यस्तै घण्टीका सुमनबिक्रम पाण्डेले ७ सय ७ मत पाएका छन् ।
प्रतिनिधि सभा २ प्रदेश सभा १ (गणना) रामप्रसाद ढुंगाना (माओवादी केन्द्र) २२५६, केशवप्रसाद पाण्डे (नेकपा एमाले) १०४३,गिता अमात्य (रुख) ४२९ मत पाएका छन्।
उता नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. १ गणना भएको कुल ६४४३ मत अन्तर्गत एमाले नेता बद्री मैनालीले २६६०, गठबन्धनका हितबहादुर तामाङले २३२१ र प्रधुम्न महतले ७३२ मत हासिल गरेका छन् ।
त्यस्तै प्रदेश सभाका पूर्णलाल श्रेष्ठले ९७९ र रमेशकुमार महतले ८०४ मत पाएका छन्
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया