हल्देकालिका गाविसका पुर्व उपाध्यक्ष गिरीको निधन
विदुर खबर
२०७९ असोज २ गते १७:२३
नुवाकोट । हल्देकालिका गाविसका पुर्व उपाध्यक्ष तथा नेकपा एमालेका नेता धपराज गिरीको निधन भएको छ ।
नेकपा एमाले सुर्यगढी गाउँपालिकाका सल्लाहकार समेत रहेका उनको शनिवार विहान निधन भएको हो ।
उनको शरिरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला ईञ्चार्ज बिन्दा ढुगांना र नेकपा एमाले नुवाकोटका जिल्ला अध्यक्ष एंव पुर्वमन्त्री ड बद्री मैनाली लगायतले पार्टीको झण्डा ओडाएर सम्मान गरेका थिए ।
उनको आजै अन्तिम संस्कार गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया