नुवाकोटका शिक्षाप्रेमी थपलियाको निधन

विदुर खबर २०७९ भदौ ४ गते १०:३५

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ मा रहेको शक्ति माध्यामिक विद्यालयका पुर्व शिक्षक कुल प्रसाद थपालियाको निधन भएको छ ।

Advertisement

९० वर्षको उमेरमा उनको शुक्रवार निधन भएको हो ।

थपलिया शक्ति माद्यामिक बिद्यालयका सस्थापक, जग्गादाता, भुतपुर्व शिक्षक, प्रध्यानाअध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका थिए ।

Advertisement

प्रतिक्रिया