उफ् सिसडोल ! समयमै विकल्प नखोजे फोहोर व्यवस्थापन गर्न कठिन (फोटोफिचर)
विदुर खबर
२०७५ साउन ३१ गते ११:३८

नुवाकोट ,राजधानी लगायत २२ वटा स्थानीय निकायको फोहोर व्यवस्थापन हुने नुवाकोटको सिसडोल ल्याण्डफिल साइटको अवस्था दयनीय छ । फोहोर व्यवस्थापन गर्ने सवारी साधन घण्टौ लाइनमा बसेर फोहोर व्यवस्थापन गर्न परेको छ । सरकारको सहयोग नभएको कारण सिसडोल ल्याण्डफिल साइट केवल डम्पीङ साइटमा परिवर्तन भएको छ ।
सरकारले सहयोग गरे पो त काम गर्न सकिन्छ नत्र कसरी गर्ने ? कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीबहादुर कुँवरको गुनासो छ ।
फोहोरको डंगुरमै बाटो बनाएर बाध्यतावस फोहोर व्यस्थापन गर्नुपर्ने अवस्था आएको छ । यस्तै अवस्था हो भने अब दुई तिन महिना पछि राजधानीको फोहोर व्यवस्थापन गर्न सम्भव छैन ।
सिसडोल ल्याण्डफिल साइट पुगेर तयार गरिएको फोटोफिचर ।

Advertisement



सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया