नुवाकोट । नुवाकोट र काठमाण्डौ उपत्यकासहित विभिन्न १६ जिल्लामा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल नुवाकोट, काठमाडौं सहित सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दियामा भारी वर्षा भईरहेको छ ।
त्यस्तै बाढी पूर्वानुमान महाशाखाले यी जिल्ला आसपास केही स्थानमा मध्ययम देखि भारी वर्षा भईरहेकोले जिल्लाका स–साना खोलाहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने संभावना रहेकोले तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।













देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया