लकडाउन खुकुलो भएसंगै नुवाकोटको जनजीवन सामान्य बन्दै
विदुर खबर
२०७७ असार ५ गते ८:०६
विदुर । कोरोना संक्रमणको त्रासका कारण करिब ३ महिनादेखि जारी लकडाउन खुकुलो भएसंगै नुवाकोटको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ ।
लकडाउन खुकुलो भएपनि कोरोना संक्रमण भने जिल्लामा दिनानुदिन बढ्दै गएको छ । नुवाकोटमा हालसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ भने निको भएर घर जानेको संख्या ३ पुगेको छ ।
हालसम्म नुवाकोटको तारकेश्वर गाउँपालिकामा ६ जना,म्यागङ गाउँपालिकामा ३ जना र दुप्चेश्वर गाउँपालिकामा २ जना संक्रमित भेटिएका छन भने विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका, तादी गाउँपालिका र ककनी गाउँपालिकामा एक÷एक जनामा कोरोनता संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया