बाग्मति प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल आज नुवाकोट आउँदै
विदुर खबर
२०७६ फागुन १४ गते ७:३२
नुवाकोट । बाग्मति प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल आज नुवाकोट आउँने भएका छन ।
त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको ६९ औ वार्षिक उत्सव तथा नव निर्मित भवनको उद्घाटन गर्न मुख्यमन्त्रि पौडेल नुवाकोट आउन लागेका हुन । विद्यालयको ६९ औ वार्षिक उत्सव तथा नव निर्मित भवनको उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुले पनि विविध सांस्कृतिक प्रस्तुति दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया