काठमाडौंबाट बसमा नुवाकोट आएका विश्वकर्मा मृत अवस्थामा भेटिए
विदुर खबर
२०८२ असोज २१ गते ९:०३
नुवाकोट । काठमाडौंबाट नुवाकोटको किस्पाङ जाँदै गरेको बसमा अचेत भएका २५ वर्षीय अमृत विश्वकर्माको मृत्यु भएको छ।

विदुर नगरपालिका–९ लामाटारका विश्वकर्मा ढुंगे आइपुगेपछि अचेत अवस्थामा फेला परेका थिए।
उपचारका लागि त्रिशूली अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार अत्यधिक लागूऔषध सेवनका कारण मृत्यु भएको देखिएको छ।

प्रहरीका अनुसार उनीलाई उनका साथीहरूले काठमाडौंबाट घर फर्किन बस चढाइदिएका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जनाएका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया