जेनजी आन्दोलनमा घाइते भएका नुवाकोटका राईको निधन
विदुर खबर
२०८२ असोज १३ गते ९:३८
नुवाकोट । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासका लक्ष्मण राईको भई निधन भएको छ ।

आन्दोलनका क्रममा राईको टाउकोमा गोली लागेको थियो । राईको उपचारका क्रममा निधन भएको हो।
राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् ।
उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । आन्दोलनको क्रममा ३६ वर्षीय राईको टाउकोमा गोली लागेको थियो ।
उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते घाइते भएका थिए ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ
नुवाकोटको छहरेबाट लागुऔषधसहित ५ जना पक्राउ





प्रतिक्रिया