नुवाकोटमा जेनजी आन्दोलनका मृतकको सम्झनामा दीप प्रज्वलन
नुवाकोट । जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको सम्झनामा नुवाकोटमा बुधवार साँझ दीप प्रज्वलन गरिएको छ ।

जेन–जी युवाहरुले नुवाकोट आर्दश बहुमुखी क्याम्पस गेट अगाडी, विदुर चोक लगायतका स्थानमा भेला भएर मृत्यु भएका देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।
राष्ट्रिय झण्डासहित भेला भएका जेन–जीहरुले अब देशमा आफूहरुको योगदानले शान्ति र समृद्धि हुनुपर्ने कामना गरे ।
उनीहरुले अब देशमा जेन–जीको आन्दोलनले ल्याएको परिवर्तनको मर्मलाई ध्यानमा राखेर राज्यका हरेक निकायले काम गर्न पनि सुल्झाउ ।
काठमाण्डौमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नुवाकोटका दुई जनाको मृत्यु भएको थियो ।
आन्दोलनका क्रममा नुवाकोटका झण्डै एकदर्जनभन्दा बढी घाइते भएका थिए ।

यस्तै जेनजी आन्दोलनकै क्रमममा नुवाकोटमा विभिन्न राजनीतिक दलका कार्यालय र नेताहरुको घर समेत तोडफोड गरिनुका साथै आगजनी समेत गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया