त्रिशुलीमा हामफाल्ने महिलाको पहिचान खुल्यो
विदुर खबर
२०८२ भदौ १६ गते २१:०९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटस्थित त्रिशुली नदीमा हामफालेर बेृपत्ता भएकी महिलाको पहिचान खुलेको छ ।

उनी विदुर नगरपालिका वडा नम्बर ८ खुर्सानी खोलकी ५१ वर्षिय उमादेबि भट्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोमवार साढे ५ बजेतिर जालपादेवि मन्दिरमा पुजा गरेपछि उनी विस्तारै खोलातिर अगाडी बढेकी थिइन् । त्यसपछि अगाडी बढ्ने क्रममा उनलाई खोलाले बगाएको जालपादेवि मन्दिरको सिसिटिभी फुटेजमा देखिएको छ ।
उनको पछ्यौरा र चप्पलमार्फत श्रीमान राम प्रसाद भट्टले शवको पहिचान गरेका छन् । खोलाले बगाएर बेपत्ता भएकी भट्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया