नुवाकोटमा अरिंगालले चिल्दा एक जनाको ज्यान गयो
विदुर खबर
२०८२ भदौ १३ गते २१:०६
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ५ हिरामणीटारमा अरिंगालले चिल्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ७४ वर्षिया पिपकुमारी भट्टराई रहेको बताइएको छ । उनको घांस काट्ने क्रममा अरिङ्गालले चिलेर मृत्युु भएको स्थानिय नवराज भट्टराइले जानकारी दिए ।
उनका अनुसार वडहरेस्थित खेतमा घांंस काट्ने क्रममा उनलाई अरिंगालले चिलेका कारण उपचारका लागि काठमाडौको विपी स्मृति अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।
भट्टराई घांस काटिरहेको नजिकै सालको रुखमा अरिंगालको गोलासमेत फेला परेको थियो ।
उनको तादी खोला घाटमा अन्तिम संस्कार समेत गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे
कांग्रेस संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने निर्णय
नुवाकोटमा स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित





प्रतिक्रिया