नुवाकोटका निजी विद्यालय सञ्चालकहरूले सडकमा उतारे स्कुल बस
विदुर खबर
२०८२ भदौ ६ गते १७:३८
नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको भन्दै आज विरोध कार्यक्रम गरेको छ ।

उनीहरूले आज बिहान ११ बजेदेखि विद्यालयहरूका सवारीसाधनमा कालो ब्यानर टाँसी नुवाकोटको बजार क्षेत्रमा उतारेका छन् । साथै, प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गरेका छन् ।
बिहान ११ बजे गगटेबाट विद्यालयका बसकासाथ र्याली आयोजना गरिएको थियो । गगटेबाट शुरु भएको र्याली देविघाट पुगेर पुन ः फर्केर पिपलटार – बट्टार – बिदुर हुँदै त्रिशुली पुगेर समापन गरिएको थियो ।
सो अवसरमा जिल्लाभरमा रहेका ३९ निजी विद्यालयहरुका ६० भन्दा बढि सवारीसाधानको प्रदर्शन गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया