खेल संघ नविकरण गर्न खेलकुद समितिको आग्रह
विदुर खबर
२०८२ भदौ १ गते १५:१९
नुवाकोट । जिल्ला खेलकुद समिति नुवाकोटले एक साताभित्र खेल संघहरुलाई नविकरण गर्न आग्रह गरेको छ ।

आईतवार नुवाकोट जिल्ला खेलकुद समितिका अध्यक्ष विजय गुरुङले एक सुचना जारी गर्दे एक साताभित्र जिल्लामा रहेका खेल संघहरुलाई नविकरण हुन आग्रह गरिएको छ ।
गुरुङका अनुसार एक साताभित्र नविकरण नभएका जिल्ला संघहरु स्वत खारेज हुने छ ।
जिल्ला खेलकुद समिति नुवाकोटमा विगतमा ६० संघहरु दर्ता भएपनि अहिले कुनैपनि नविकरण भएका छैनन ।
नुवाकोटमा यो वर्ष खेलकुदका विभिन्न कार्यक्रमहरु आयोजना हुने भएकोले पनि तत्काल खेल संघहरु नविकरण हुनुपर्ने गुरुङ तर्क छ ।
Advertisement
खेल संघहरु नविकरण नभएमा स्वत रद्ध हुन्छन् पछि यो वा त्यो वाहाना बनाउन पाईदैन गुरुङले भने ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया