नुवाकोटको तादीमा बदेलको आक्रमणबाट तीनजना घाइते
विदुर खबर
२०८२ साउन १४ गते १२:३१

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा जंगली बदेलको आक्रमणबाट तीनजना घाइते भएका छन् ।

बदेलको आक्रमणबाट घाइते हुनेहरुमा तादी गाउँपालिका वडा नम्बर २ का मुरारी तामाङ, वडा नम्बर ३ भोर्लेकी ७० वर्षिय बुद्धलक्ष्मी रिमाल र वडा नम्बर ५ का बुद्धिमान तामाङ रहेको स्थानियले बताएका छन् ।
उनीहरुलाई घाँस काट्ने जाने क्रममा बदेलले आक्रमण गरेको बताइएको छ । बदेलको आक्रमणबाट घाइते भएकाहरुको खानीटार अस्पतालमा उपचार भइरहेको छ भने थप उपचारको काठमाण्डौ लैजाने तयारी गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया