चनौटे–साहुगाउं सडक कालोपत्रे
विदुर खबर
२०८२ साउन १३ गते १३:४८
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा सडक पुनर्निर्माण तथा कालोपत्रे गरिएको छ ।

चनौटे– चौलाने – गहते – साहुगाउ सडकखण्डमा आस्फाल्ट पिच गरिएको हो । विदुर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को समपूरक योजना अन्त्रगतको एक करोड एक लाख रकम र बागमती प्रदेश सरकारको एक करोड गरी कुला २ करोड १ लाखको बजेटमध्ये एक करोड ७४ लाख रुपैयाँको टेन्डरमा सम्झौता भए अनुसार सडक कालोपत्रे भएको विदुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र नेपालले जानकारी दिए ।

सडक कालोपत्रे गरिएसँगै तुप्चेवासीलाई आवतजावत गर्न सहज भएको वडाध्यक्ष नेपालले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया