ढुङ्गेमा आगालागी हुँदा १० लाख वरावरको क्षति
नुवाकोट । नुवाकोटको विदुर १ ढुङ्गेमा बुधवार विहान आगलागी हुँदा १० लाख वरावरको क्षति भएको छ ।

विहान ८ बजेतिर ढुङ्गेमा रहेको श्रेष्ठ होटलमा खाजा बनाउने क्रममा ग्याश लिक भई आगलागी हुँदा १० लाख रुपैयाँ बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट होटल भित्र रहेको सम्पुर्ण सामानहरु जलेर नष्ट भएको छ भने घरमा समेत आंशिक रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
आगोलाई प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले जानकारी दिए ।
आगलागीबाट दुईबाट फ्रिज, फर्निचर, पंखा, झ्याल ढोका, रक्सी, कोल्ड ड्रिंक, जस्तापाता आदी गरि १० लाख रुपैयाँ वरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट कुनैपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया