नुवाकोटको बजार क्षेत्रमा किन पानी आएन तश्वीरमा हेर्नुस्
विदुर खबर
२०८२ असार ३२ गते २०:०३
नुवाकोट । फलाखु खोलामा आएको बाढीको कारण नुवाकोटको बजार क्षेत्रमा पछिल्लो एक महिनादेखि खानेपानीको अभाव भएको छ ।

फलाखु खोलमा आएको बाढीले खानेपानीको नहरमा क्षति पुराएपछि नियमित पानी आपुर्ति नहुँदा बजार क्षेत्रमा पानीको अभाव देखिएको हो ।
खानेपानी समितिले पानीको मुहानमा भएको अवरोध हटाउने प्रयास गरेपनि संभव नहुँदा समस्या देखिएको हो ।
पानीेका अवरोध हटाउन भोलिदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित खानेपानी समितिका पदाधिकारीहरुको टोलीले काम गर्ने बताइएको छ ।
फोटोमा हेर्नुहोस खोलाको अवरोध ।




Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया