ईभी माइक्रो र मोटरसाइकल ठोक्किँदा एक घाइते
विदुर खबर
२०८२ असार २० गते १०:५२
नुवाकोट । नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको ईभी माइक्रो र नुवाकोटतर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किंदा एक जना सामान्य घाइते भएका छन् ।

बागमती प्रदेश ०२–००१ ज ५२० नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट गइरहेको मोटरसाइकल जगत बसपार्क नजिकै गुर्जे–टोखा सडकखण्डमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् भने उनलाई तत्काल उपचारका लागि नजिकको स्वास्थ्य केन्द्रमा लगिएको छ ।
घटनाको थप विवरण संकलन भैरहेको टोखा प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया