गाउँको मकै भटमास खाएर किस्पाङका भट्टले ल्याए एसईईमा ४ जीपीए
विदुर खबर
२०८२ असार १३ गते २३:१९

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ सातदोबाटोमा रहेको ज्ञानज्योति मावि एक छात्रले एसईईमा ४ जीपीए प्राप्त गरेका छन् ।

विद्यालयका बसन्त भट्टले एसईईमा ४ जीपीए प्राप्त गरेको प्रध्यानाध्यापक सुरेन्द्रराज भट्टले जानकारी दिए ।
उनले उत्साहित हुँदै यस वर्ष विद्यालयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए ।
यस्तै विद्यालयकी छात्रा पूजा न्यौपानेले पनि ३.९६ जीपीए प्राप्त गरि उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रध्यानाध्यापक भट्टले विदुर खबरलाई जानकारी दिए ।
विद्यालयबाट यस वर्ष ४१ जनाले परिक्षा दिँदा ३४ जना उत्कृष्ट नतिजासहित पास भएको विद्यालयको भनाई रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया