बट्टारको अर्किड एकेडेमीका रोहितले ल्याए जीपीए ४

विदुर खबर २०८२ असार १३ गते २२:२३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको अर्किड एकेडेमीका छात्रले यस वर्षको एसईई परिक्षामा ४ जीपीए ल्याएका छन् ।

Advertisement

४ जीपीए ल्याउनेमा विदुर नगरपालिका वडा नम्बर ५ गंगटे घर भएका रोहित श्रेष्ठ रहेका छन् ।

यससँगै अहिलेसम्म प्राप्त जानकारी अनुसार नुवाकोटका २ जनाले ४ जीपीए ल्याएका छन् ।

Advertisement

प्रतिक्रिया