विदुरको पृथ्वी माविका योगेश्वरले ल्याए जीपीए ४
विदुर खबर
२०८२ असार १३ गते २१:५४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको पृथ्वी माविका छात्रले यस वर्ष पनि ४ जीपीए ल्याएका छन् ।

४ जीपीए ल्याउनेमा विदुर नगरपालिका वडा नम्बर २ कुवापानी घर भएका योगेश्वर आचार्य रहेका छन् । शिक्षक रामहरि आचार्यको छोरा समेत रहेका उनी सानै उमेरदेखि मेधावी विद्यार्थी रहदै आएका थिए ।
पृथ्वी माविबाट ९१ जनाले परिक्षा दिएकोमा ए प्लस ५७ जनाले ल्याएका छन् भने ए २८ जना र बि प्लस ५ जनाले पाएका छन् ।
विद्यालयबाट एकजना ननग्रेडेड भएको प्रध्यानाअध्यापक वावुराम लामिछानेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया