लिखु गाउँपालिकाको केन्द्र गड्खारमा स्थान्तरण हुने
विदुर खबर
२०८२ असार ११ गते ७:४३

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र गड्खारमा स्थान्तरण हुने भएको छ ।

गाउँपालिकाको १७ औँ अधिवेशनले पालिकाको केन्द्र गड्खारमा स्तान्तरण गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
आगामी वर्ष २०८२/८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष धुव्र श्रेष्ठले पालिकाको केन्द्र गड्खारमा सार्ने प्रस्ताव गरेका थिए ।
त्यस्तै राजस्व परामर्श समितिका संयोजक नरहरि पाण्डेबाट पेश गरिएको आर्थिक विधेयकमा लिखु गाउँपालिका वडा नम्बर ३ स्थित सिमलचउरमा ’मल्टी कोल्ड’ स्थापना गर्ने प्रस्ताव पारित भएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया