मुक्तिनाथ विकास बैंकद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विदुर खबर
२०८२ जेठ ३ गते २१:४०
नुवाकोट । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकको बट्टार शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतसुर्यगढी गाउँपालिका वडा नम्बर ४ दार्मेमा रहेको श्री कुण्डला आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र झोला प्रदान गरेको हो ।
बैंकले एक कार्यक्रम आयोजना गरि विद्यालयका एकसय ६ जना विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री र झोला प्रदान गरिएको बट्टार शाखा प्रमुख माधव अधिकारीले जानकारी दिए ।

विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र झोला वितरण कार्यक्रममा बैंकको ब्राण्डिङ प्रमुख नम्रता गौतमले आगमाी दिनमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
विद्यार्थीहरुलाई उपलब्ध गराइएको शैक्षिक सामाग्रीले विद्यार्थीको शिक्षामा सहयोग विद्यालयले विश्वास लिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया