नुवाकोटको त्रिशुली नदिमा डुबेर दुई बालिका बेपत्ता
विदुर खबर
२०८२ वैशाख ३० गते २१:४३

नुवाकोट । नुवाकोटको त्रिशुली नदिमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएकी छिन् ।

बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ की ११ वर्षिय जेनी ढुङ्गेल र सदिक्षा राई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मंगलवार साँझ ६ बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कल्चौडेस्थित त्रिशुली नदीमा नुहाउने क्रममा खोलामा डुबेर उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
नुहाउन गएका उनीहरु नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनको खाजी कार्य अहिले भइरहेको छ । उनको खोजी कार्यको लागि प्रहरी र स्थानिय खटिएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया