नुवाकोटको सुर्यगढी गाउँपालिकामा आज शोक विदा
विदुर खबर
२०८२ वैशाख २८ गते ९:०९
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

सूर्यगढी गाउँपालिका वडा नं. २ का निवर्तमान वडा अध्यक्ष वासुदेव अधिकारी निधन भएकोले गाउँपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए ।
निर्वतमान वडाध्यक्ष अधिकारीको शनिवार २७ राति शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचारको क्रममा निधन भएको थियो ।
उनको अप्रत्याशित निधनप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
उनको निधनप्रति सम्मान गर्दै गाउँपालिकाले आज आईतवार विदा दिने निर्णय गरेको छ । पालिकाले विदा दिएसँगै गाउँपालिका मातहतका सम्पूर्ण वडा कार्यालयहरू तथा शैक्षिक संस्थाहरू बन्द हुनेछन् ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया