तारकेश्वरको भमरामा झुण्डिएर एक जनाको मृत्यु
विदुर खबर
२०८२ वैशाख २४ गते २०:१४
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ भमरामा झुण्डिएर एक जनाको मृत्यु भएको छ ।

मृत्य हुनेमा भमराका ४० वर्षिय डम्बर वहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
आज विहान ५ बजे घरभन्दा भन्दा झण्डै २०० मिटर टाढा रहेको टाँकीको रुखमा भुण्डिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भीक अनुसन्धान गरि उनको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो
आजदेखि नेपाल संवत् ११४६ सुरु
रसुवागढी नाकाको पुल पुननिर्माण अन्तिम चरणमा
ककनीको जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट
आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरिँदै





प्रतिक्रिया