च्वाडी पब्लिक स्कुल नजिक ईभी र्दुघटना
विदुर खबर
२०८२ वैशाख ५ गते २२:२९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा ईभी माईक्रो र्दुघटना भएको छ ।

विदुर नगरपालिका वडा नम्बर ५ वडा कार्यालय नजिक च्वाडी पब्लिक माविको मोडमा ईभी र्दुघटना भएको हो ।
पिपलटारबाट गंगटेतर्फ गईरहेको नेपाल माईक्रोको १००–०१–४३नम्बरको ईभी माइक्रो र्दुघटनामा परेको हो ।
ईभीमा ड्राईभरसहित थप एक जना रहेको बुझिएको छ ।
घटनाको विषयमा थप विवरण आउँन बाँकी रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया