भाटभटेनीमा लुटपाट गर्ने नुवाकोटकी कुमाल पक्राउ
विदुर खबर
२०८१ चैत १६ गते १४:३२
नुवाकोट । काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादीहरुको प्रदर्शनको क्रममा शुक्रबार भएको लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्वरका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ की ४३ वर्षीया सुशीला कुमाल रहेकी छिन् ।
त्यस्तै धरानकी ४१ वर्षीया एलिसा राई, तथा कोटेश्वरकी ७० वर्षीया बालकुमारी कार्की रहेका छन् ।
त्यसैगरी, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ की ३७ वर्षीया निर्मला कार्की, सिन्धुली लामुनटार गाउँपालिका–७ की १५ वर्षीया चित्रमाया बस्नेत, र सिन्धुली तीनपाटन गाउँपालिका–१६ की १७ वर्षीया सुस्मिता बराललाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस





प्रतिक्रिया