विदुर ९ की वडा सदस्य सुनारको खोलाले बगाएर मृत्यु
विदुर खबर
२०८१ माघ २६ गते १४:५७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ की वडा सदस्य धनकुमारी सुनारलाई खोलाले बगाएको छ ।
आज विहान विदुर नगपालिका वडा नम्बर ५ देविघाट स्थित जालपा मन्दिरमा दर्शनार्थ खोलामाा नुवाउने क्रममा सुनारलाई नदीले बगाएको हो ।
खोलाले बगाएर बेपत्ता भएकी सुनारलाई बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटीस्थित त्रिशुली नदिको किनारमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पतालमा राखिएको छ ।
सुनार वडासदस्य सुनार नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य समेत हुन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया