नुवाकोट जेसीजको अध्यक्षमा हिमन रिमाल
विदुर खबर
२०८१ माघ १८ गते २२:३१
नुवाकोट । नुवाकोट जेसीज २०२५ अध्यक्षमा हिमन रिमाल चयन भएका छन् ।
जेसीज नुवाकोटको शनिवार भएको ११ औ साधारणसभा तथा १० औ अधिवेशनले वर्ष २०२५ को अध्यक्षमा रिमाललाई चयन गरेको हो ।
जेसीज नुवाकोटको वर्ष २०२५ को अध्यक्ष भएका रिमाल वर्ष २०२४ का महासचिव रहेका थिए ।
अध्यक्षमा निर्वाचित भएसँगै रिमालले नुवाकोट जेसीजलाई नयाँ गन्तव्यमा पुराउने बताए ।
उनले आफ्नो कार्यकालमा नुवाकोटमा रहेका युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा काम गर्ने उल्लेख गरे ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया