ढिकुरेमा ईभीको ठक्करबाट बालक गम्भीर घाइते
विदुर खबर
२०८१ मंसिर २२ गते २१:५७
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरेमा विद्युतीय गाडी ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।
शनिबार दिउँसो ४ बजे वर्षीय पेम्बा दोर्जे लामालाई टोखा छहरे हुँदै त्रिशुली चल्ने बागमती प्रदेशको ०२५० नम्बरको विद्युतीय गाडीले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते बालक लामाको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको खुट्टामा गम्भीर चोट लागेको बताइएको छ ।
दुर्घटना पश्चात् स्थानीयले केहि समय बाटो अवरोध गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया