काठमाडौंमा बसबाट खसेर नुवाकोटका दुई जनाको मृत्यु
विदुर खबर
२०८१ मंसिर १५ गते १२:५५
नुवाकोट । काठमाडौंको तारकेश्वर नगरपालिका-८ लामबगरमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ।
यात्रु चढाउने र ओराल्ने क्रममा रोकिराखेको अर्को गाडीमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका-५ का ४५ वर्षीय सञ्चबहादुर लामा र तादी गाउँपालिका-१ का ५८ वर्षीय सुन्तली ओझाको मृत्यु भएकाे प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।
तारकेश्वरबाट रत्नपार्क आइरहेको बा ४ ख ७१११ को बसमा झुण्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा दुर्घटना भएको हो।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया