कल्याणपुरका खड्का पक्राउ
विदुर खबर
२०८१ कार्तिक ७ गते १२:२८
नुवाकोट । जबरजस्ती करणी सम्बन्धी मुद्दामा फरार रहेका विदुर नगरपालिका वडा नम्बर १३ का २३ वर्षिय मिलन खड्का पक्राउ परेका छन् ।
वि.स.२०८० चैत १९ गते एक बालिकालाई जबरजस्ती करणी गरी फरार भएका खड्कालाई सोमवार काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ९ गोंगबुबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका खड्कालाई जिल्ला अदालत नुवाकोटबाट सात दिनको म्याद थप गरेर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया