जालपादेवि मन्दिर परिषरको सरसफाई सम्पन्न
विदुर खबर
२०८१ असोज २३ गते २२:०६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको जालपादेवि मन्दिर परिषरको सरसफाई सम्पन्न भएको छ ।
अविरल वर्षाको कारण गत असोज १० गते आएको बाढीले मन्दिर परिषरमा वालुवा थुपारेपछि मन्दिर दर्शनमा समस्या परेको थियो । मन्दिर परिषरमा घटस्थापनाको दिनदेखि शुरु गरिएपनि पुर्ण रुपमा सम्पन्न हुन केही समय लागेको हो ।
मन्दिरको सरसफाई नेपाली सेना, शसस्त्र प्रहरी, विदुर नगरपालिका र देविघाट जालपा क्लबले संयुत्त रुपमा गरेको जालपादेवि युवा क्लबकमा अध्यक्ष नविन चित्रकारले जानकारी दिए ।
मन्दिरको पुर्ण सरसफाई भएसँगै दर्शन गर्न आउँन कुनै समस्या नरहेको चित्रकारले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया