नुवाकोटको थानापतिमा यात्रुवाहक वस एक आपसमा ठोक्किए
विदुर खबर
२०८१ असोज २० गते १३:१०
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ को थापागाउँमा दुई यात्रुवाहक वस एक आपसमा ठोक्किएका छन् ।
काठमाण्डौबाट घलेभञ्याङतर्फ गइरहेको वस र छहरेबाट काठमाण्डौतर्फ गइरहेको वस एक आपसमा ठोक्किएका हुन् ।
र्दुघटनामा वसका चालक घाइते भएका छन् भने यात्रुहरु जोखिममुत्त रहेको प्रहरीले जनाएको छ ।
र्दुघटनाको थप विवरण आउँन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न
नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा





प्रतिक्रिया